पोष्टहार्भेष्ट व्यवस्थापन निर्देशनालय
नागरिक बडापत्र


क्र.सं.

प्रदान गरिने सेवाहरूको विवरण

सेवा लिनेले पेश गर्नुपर्ने आवश्यक कागजात

सेवाबापत लाग्ने

जिम्मेवार पदाधिकारी तथा इकाई

गुनासो सुन्ने अधिकारी

क्षतिपूर्ति प्राप्त हुने/नहुने

शुल्क-दस्तुर

समयावधि

१.

पोष्टहार्भेष्टसम्बन्धी खाद्यान्न, फलफूल, पुष्प, नगदे, तरकारी तथा मसला बालीहरूमा प्राविधिक सेवा प्रदान गर्ने।

कृषक वा कृषक समूह वा संस्थाले गरिरहेको कामसहितको मौखिक तथा लिखित निवेदन।

लाग्ने छैन।

तत्काल वा  १-३ दिनभित्र।

१. ब.वा.वि.अ. युबराज पाण्डे
२. बा.सं.अ. अमिता धाख्वाः
३. वा.वि.अ. श्रीजन न्यौपाने (पौडेल)
४. बा.वि.अ. राजन ढकाल

कार्यक्रम निर्देशक सुरेशप्रसाद गौतम   

नहुने

२.

स्रोतकेन्द्रबाट पोष्टहार्भेष्टसम्बन्धी उपकरणहरू कर्नसेलर, मेटलविन, मुसाखोर, हार्भेष्टिङ व्याग, ग्रेडिङमेशिन आदिको व्यवस्थापन गर्ने।

कृषक वा कृषक समूह वा संस्थाले गरिरहेको कामसहितको मौखिक तथा लिखित निवेदन।

लाग्ने छैन।

तत्काल वा क्षेत्र हेरी १-५ दिनभित्र।

१. ब.बा.सं.अ. वासुदेव भण्डारी
२. बा.सं.अ. अमिता धाख्वाः
३. वा.वि.अ. यामकुमारी श्रेष्ठ
४. प्रा.स. नारायणप्रसाद न्यौपाने
५. प्रा.स. पबित्रा तिमिल्सिना

कार्यक्रम निर्देशक सुरेशप्रसाद गौतम

नहुने।

३.

पोष्टहार्भेष्टसँग सम्बन्धित प्रकाशन, तथ्याङ्क तथा सूचना जानकारी गराउने।

 

कृषक वा कृषक समूह वा संस्थाले गरिरहेको कामसहितको मौखिक तथा लिखित निवेदन।

लाग्ने छैन।

तत्काल वा १-३ दिनभित्र।

१. कृ.प्र.अ. महेश्वर तिवारी
२. कृ.प्र.अ. शिवप्रसाद अर्याल
३. बा.सं.अ. जगन्नाथ न्यौपाने

कार्यक्रम निर्देशक सुरेशप्रसाद गौतम     

नहुने।

पोष्टहार्भेष्टसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रविधि जानकारी गराउने।

कृषक वा कृषक समूह वा संस्थाले गरिरहेको कामसहितको मौखिक तथा लिखित निवेदन

लाग्ने छैन।

तत्काल वा १-३ दिनभित्र।

१. बा.सं.अ. अमिता धाख्वाः
२. कृ.प्र.अ. शिवप्रसाद अर्याल
३. बा.सं.अ. धीरेन्द्र झा

कार्यक्रम निर्देशक सुरेशप्रसाद गौतम   

नहुने।

निर्देशनालयसँग सम्बन्धित कार्यक्रमबारे जानकारी तथा यससँग सम्बन्धित समस्या समाधान गर्न नोडल अधिकृतका रूपमा बरिष्ठ बाली संरक्षण अधिकृत वासुदेव भण्डारीलाई तोकिएको छ।